Sunday, August 1, 2021

महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत

0
जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

अझै रोकिएन बालविवाह

0
बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो ।

दाताकै भरमा चेपाङ: न रोजगारी छ न खेती गर्ने जमीन

0
करिब ५५ घरपरिवार रहेको यो गाउँको अवस्था निकै दयनीय छ ।

दलितका नाममा विभेदविरुद्ध सामाजिक अभियान चलाइनुपर्ने

0
दलितका नाममा विभेदको अन्त्यका लागि सामाजिक अभियान चलाइनुपर्नेमा अगुवाहरुले जोड दिएका छन् ।

गोरु काटेको अभियोगमा १० जना पक्राउ

0
गोरु काटेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको सक्रियताले बालविवाह रोकियो

0
जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ ।

‘सीताराम–पद्मकुमारी फाउन्डेसन’ स्थापना

0
समाजसेवी स्व. सीताराम ढकाल र आमा पद्मकुमारीका नाममा काठमाडौं कोटेश्वरस्थित उनका परिवारले समाज विकासका योगदान गर्न ‘सीताराम–पदमकुमारी फाउन्डेसन’ स्थापना गरेकाछन् ।

व्यापक अनियमिमता भएको भन्दै नगरपालिकामा तालाबन्दी

0
व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन् ।

बालविवाहविरुद्ध सक्रिय हुँदै अभिभावक

0
जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् ।

क्यान्सरपीडित दरैको उपचारका लागि सहयोग

0
व्यास साङ्गीतिक समूहले क्यान्सरपीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि दुई लाख रुपैयाँ भन्दा बढी रकम सहयोग गरेको छ ।

बसाइँसराइ रोक्न नयाँ रणनीति

0
बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि बन्दीपुर गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ ।

छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्य गरौँ : मन्त्री त्रिपाठी

0
काठमाडौं । स्वास्थ्य तथा जनङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले महिला र किशोरीका सार्वजनिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा थप लगानी गरिने प्रतिबद्धता व्यक्त...

लैङ्गिक तथा सामाजिक विभेद हट्नुपर्छ : मुख्यमन्त्री शाही

0
लैङ्गिक तथा सामाजिक विभेद हट्नुपर्छ : मुख्यमन्त्री शाही

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नतिको शुभारम्भ

0
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् । भरतपुर महानगरपालिका– १० स्थित विमानस्थल अगाडि आज...

आगो ताप्ने क्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

0
खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई...

बिरामी डाक्टर ! को सफल उद्यमी बन्ने सपना

0
नामको अगाडि डाक्टर उनले रहर र केही बाध्यताले थपेका हुन् । सुरुमै आफै बिरामी भएर उपचार गर्नुको बाध्यताको पोको फुकाएका उनी मान्छेको उपचार गर्दैनन् तर, नारायणगढको सडकमा उनले जुत्ताको उपचार गर्छन् । सुन्दा रमाइलो लाग्ने जुत्ताको उपचार गर्ने डाक्टरको उपाधी उनी आफूले आफैलाई दिएको उपाधी हो ।

शुक्रराज शास्त्री जसले प्रजातन्त्रका लागि प्राण आहुती दिए

0
काठमाडौं–शुक्रराज शास्त्री – राणा शासनको अन्त्य गर्न प्राण आहुती दिने चार शहिद मध्येको एक नाम हो । शुक्रराजको जन्म वि. सं. १९५० सालमा बनासरमा भएको...

निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

0
हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्ला निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ । आगामी वैशाख १७ र २७ गतेका...

सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार

0
कैलाली टिकापुर । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन् । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने...

सुदूरपश्चिम प्रदेशमा पानीघट्ट लोप हुँदै

0
अमरगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा प्रयोग भएका देखिने घट्ट अहिले लोप हुने...