गृह समाचार राजनीति

राजनीति

Politics in Nepal, Political News of Nepal, KP Oli, Prachanda, Madhav Kumar Nepal, Sher Bahadur Deuva, Dr. Baburam Bhattarai, Upendra Yadav, Rajendra Mahato…

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ : मन्त्री झाँक्री

0
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्काे पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छन् ।

मोरङ कांग्रेसमा गच्छदारले भोट काटेपछि बहुमत पुगेन, फेरि निर्वाचन हुने

0
विराटनगर– नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन क्रममा मोरङमा भएको जिल्ला अधिवेशनमा सभापतिका तीन जना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेकाले पुनः निर्वाचन...

ओली प्यानलमा पहिलो विद्रोह : लालबाबु पण्डितद्वारा केन्द्रिय सदस्य पद अस्विकार

0
नेकपा एमालेका सांसद एंव पूर्वमन्त्री लालबाबुल पण्डितले एमालेका कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् ।फेसबुकमा स्टाटस लेख्दै पद अस्वीकार गरेका हुन् । “आजदेखि सम्पूर्ण...

कांग्रेस नेता बद्री पाण्डेको सहमहामन्त्री बन्ने तयारी

0
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा सोमबार पत्रकार भेटघाट आयोजना गर्दै...

पदाधिकारीमा पूर्व माओवादी भएनन् सर्वसम्मत, बादल र रायमाझीले निर्वाचन फेस गर्दै

0
चितवन – पूर्व माओवादी केन्द्रबाट अध्यक्ष केपी शर्मा ओलीले छानेका पदाधिकारी सर्वसम्मत नहुने भएकाछन् । अध्यक्ष ओलीले उपाध्यक्षमा प्रस्ताव गरेका राम बहादुर थापा‘बादल’ र सचिवमा...

हामी स्वतन्त्र छौं भन्नका लागि मेरो उम्मेदवारी : नेता भुसाल

0
चितवन – नेकपा एमालेको चालु १० औं महाधिवेशनमा सर्वसहमतिको विरोध गर्दै आएका नेता धनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएकाछन्। सर्वसम्मत उपाध्यक्षको संभावना भएका भुसालले प्रतिनिधिबाटै अनुमोदिन...

गगनको साथले काठमाडौं कांग्रेसमा सबजु दोहोरिए

0
नेपाली कांग्रेस काठमाडौंका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् ।

रावलको उम्मेदवारीले अध्यक्षको दोस्रो उम्मेदवारको रुपमा ओलीको उम्मेदवारी

0
सौराहा – नेकपा (एमाले) को १० औं महाधिवेशन अध्यक्ष पदको लागि अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका...

कांग्रेस धादिङमा रामनाथ अधिकारी

0
धादिङ -नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् ।  अधिकारीले...

यी हुन् एमाले अध्यक्ष ओलीले सिफारिस गरेका नामावली

0
सौराहा - चितवनको सौराहामा जारी नेकपा एमालेको दसौँ महाधिवेशनको बन्दसत्र हलमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको ३ सय १ जना केन्द्रीय सदस्यहरुको नाम...

एमाले दसौं महाधिवेशनः सोमवार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान (कार्यतालिका सहित)

0
काठमाडौँ — एमालेले आफ्नो दसौं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आइतबार राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेका...

रावलको आक्रोश, ‘ पार्टीमा विधि प्रक्रिया चाइन्न ?’

0
काठमाडौं-नेकपाका एमालेका उपाध्यक्ष भीम रावलले महाधिवेशनमा छलफल गर्न छाडेर विधि,पद्धति र निर्णय विपरीत बाहिर बसेर निर्णय गर्न थालेको भन्दै आक्रोश पोखेका छन्। 'एमालेको महाधिवेशन मंसिर...

कांग्रेसका वरिष्ठ नेता पौडेलका कांग्रेस रुपान्तरणका लागि १० बुँदे सुत्र

0
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस भित्र आन्तरिक लोकतन्त्रको अभाव खड्किएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कांग्रेस रुपान्तरणका लागि १०...

कञ्चनपुर कांग्रेसमा बोगटी निर्वाचित

0
नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित भएका छन् ।

माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व

0
नेकपा (माओवादी केन्द्र) खोटाङलेका दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

पूर्व सहायकमन्त्री गिरीले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

0
काठमाडौ.– पूर्वभूमि सुधार सहायक मन्त्री जनकराज गिरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज पत्रकार सम्मेलन गर्दै उनले...

रावलको पर्चा, ‘अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ?’ वितरणमा रोक

0
चितवन – पार्टी अध्यक्षमा आफ्नो दावी रहेको अडान कायमै राख्दै आएका नेकपा एमालेका उपाध्यक्षलाई प्रसार प्रसारमा अवरोध पुराइएको छ। १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी...

देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ : डा. भट्टराई

0
जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

रुकुमबाट समाजवादको आधार उद्घोष गर्छौं : अर्थमन्त्री शर्मा

0
रुकुम – अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट समाजवादको आधार तयार हुने उद्घोष गरिने बताएकाछन्। नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाँउपालिका, सानीभेरी गाँउपालिका र चौरजहारी...

कास्की कांग्रेसका सभापतिमा बराल

0
नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी बनेका छन् । शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उनले सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन् ।