Monday, August 2, 2021

राराको बाटोमा ‘हेल्थ पोष्ट’ औषधि छैन

0
मुगु–नेपालकै ठूलो प्राकृतिक ताल र पर्यटकीय दृष्टिले प्रसिद्ध रारा ताल नजिकके माझघट्टमा रहेको हेल्थ पोष्ट उक्त क्षेत्रका स्थानीय, आन्तरिक तथा वाह्य पर्यटकको आकस्मिक उपचारमा...

कर्णाली प्रदेशले बढायो बजेट खर्च

0
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७ / ७८ का लागि विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको जनाएको छ ।

‘दाङको सुबिकाल (सहकाल) आइज, दुःखकष्ट र अनिकाल सबै दाङ देउखुरीमा बाइजा’

0
मुगु–साउने संक्रान्तिमा लुतो फाल्ने त हाम्रो परम्परागत चलन नै भयो । विशेष गरि साउने संक्रान्तिको दिन गाउँघरमा सााझको समयमा अगुल्ठो फाल्दै अरूको नाम लिएर...

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य

0
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।

हिमाली जिल्ला मुगुमा सर्वोच्चको फैसलाको खुसी

0
मुगु –सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको पक्षमा फैसला आएको भन्दै मुगुको गमगढीमा दीप प्रज्वलन गरेर स्वागत गरिएको छ । मुगुको गमगढि बजारमा पाँच विद्यार्थी संगठनको आयोजनामा...

मुगुमा कांग्रेस अधिवेशनको चहलपहल, सभापतिमा ५ आकांक्षी

0
मुगु –नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति तय गरेसँगै जिल्ला देखि पालिका स्तरसम्ममा महाधिवेशनको चहलजहल सुरू भएको छ । अधिवेशन मार्फत विभिन्न पदमा आफ्नो दावी...

मुगुका ज्येष्ठ नागरिकको चिन्ता, ‘हामीले कोभिसिल्ड नपाउने हो ?’

0
मुगु – विश्वव्यापी कोरोना महामारीको त्रासमा रहेको बेला कोरोना विरूद्धको खोप आएसँगै सबैमा उत्साह जाग्यो । खोपको आधारमा प्राथमिकतामा परेर ६० वर्ष माथिका वृद्धवृद्धाले गत...

प्रभावकारी बन्दै अनलाइन कक्षा

0
हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ ।

कर्णाली प्रदेशसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित

0
कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ ।

काठमाडौंबाट नौ बालबालिकाको उद्धार

0
हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौंमा ल्याइएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ ।

दैलेखमा कोरोना प्रभावित घरधुरीलाई रोजगारी

0
दैलेखमा कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ ।

कर्णालीमा बृहत् सिँचाइ आयोजना निर्माण गरिने

0
आगामी आर्थिक वर्षदेखि जुम्लामा दुई ठूला सिँचाइ आयोजनाको काम शुरु हुने

हुम्लामा निषेधाज्ञा खुल्यो

0
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले वैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि खुला भएकोे छ ।

व्यक्तिगत प्रयासमा गजेन्द्रको गाउँ गाउँमा कोरोना विरूद्ध सचेतना अभियान

0
मुगु– कोरोनाको महामारी सबै तिर फैलिएको छ । हिमाली जिल्ला मुगु त्यसबाट टाढा रहने कुरा भएन । कोरोना जसरी फैलिएको छ, त्यसलाई रोक्न सरकारको...

द्वन्द्वमा छोरा गुमाएकी आमाको पीडा : ‘मेरो जस्तो दुःख अरूलाई नहोस्’

0
नवीन रिजाल/दैलेख नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह गरेकी उनले लगातार चार सन्तान जन्माइन् । छोराछोरी उमेर बढ्दै...

सरकारी कार्यालयको जग्गामा स्थानीयको भोगचलन

0
मुगु– जिल्ला सदरमुकाम गमगढी स्थित पशु सेवा कार्यालयको जमिन स्थानीयले भोगचलन गर्दै आएको पाइएको छ । पशु सेवा कार्यालयको उक्त जग्गा नापी कार्यालय मुगुको सर्भेक्षण...

मुगुका एक हप्ता देखि विद्युत अवरुद्ध, सशस्त्र प्रहरी बलको सहयोगमा खुलाउने प्रयास

0
मुगु – मुगु सदरमुकाम गमगढीमा गएको एक हप्ता देखि विद्युत सेवा अवरुद्ध छ । भारी वर्षाका कारण गमघाट साना जलविद्युत् को मुहान र नहरमा बालुवा...

सिमकोट गाउँपालिकाको बजेट नीति तथा कार्यक्रममा कृषि र पर्यटनमा जोड

0
सिमकोट गाउँपालिकाले आव २०७८।०७९ को नीति तथा कार्यक्रममा जडिबुटी, पर्यटन, जलविद्युत्, स्याउ, ओखर, चिनो, काउनी, आलु, सिमी, फापर, महलगायत फलफूल तथा नगदेबालीको प्रवद्र्धनका लागि पहिलो प्राथमिकता राखेको छ ।

मेलछाममा चार वर्षपछि बिजुली

0
हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ ।

पूर्व राज्यमन्त्री विष्टको निधन

0
काठमाडौं– नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति एवं पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। विष्टलाई एक महिना अघि कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि...