Tuesday, January 18, 2022

अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश

0
दार्चुला - जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै...

दृष्टिविहीनले स्पर्श गरेर पत्ता लगाउने दुई रुपैयाको सिक्का

0
काठमाडौं– आज (शुक्रबार) देखि नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । मुलुक संघीयतामा गएपछि पहिलो पटक सिक्कामा सातै प्रदेश खुल्ने...

पैचालिस वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’

0
काठमाडौं - लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा...

प्रचण्ड मुड ! (तस्विरमा)

0
काठमाडौं–नेकपा माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड फेरि पनि सर्वसम्मत चुनिए । पार्टीको आठौं महाधिवेशन पछि गठित केन्द्रीय समिति बैठकले उनलाई अध्यक्ष चुनेको हो। केन्द्रीय कमिटी बैठकमा...

शहीद स्मारक ए डिभिजन लिग: आज भएको खेलमा हिमालयन शेर्पा विजयी

0
काठमाडौं - राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको...

भूकम्पमा परी २२ जना घाइते

0
बेइजिङ - दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी...

रेशमको राज : जेलबाटै ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता

0
काठमाडौं– निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गरेकाछन्। उनका समर्थकले सोमबार बाजागाजासहित निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन्। भृकुटीमण्डपमा...

कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

0
सउल - इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण...

ओमिक्रोन भेरियन्ट भित्रन नदिन सात बुँदे निर्देशन जारी

0
काठमाडौं - स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन...

प्रचण्डको खल्तीमा के छ ? यी बन्न सक्छन् पदाधिकारी

0
काठमाडौं– आइतबार खल्तीबाट झिकेर २ सय ३६ जना केन्द्रीय सदस्यको नाम पढेका प्रचण्डले सोमबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा १५ सदस्सीय पदाधिकारीको नाम...

एमालेको ८ सिट कुम्ल्याउन गठबन्धनमा कांग्रेसलाई ३ सिट, जनमोर्चाले १ सिटमा उठाउने

0
काठमाडौं–राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनका दलहरूले सिट बाँडफाँड टुंग्याएका छन्। दलहरूले राष्ट्रिय सभाका १९ जना सदस्यका लागि हुन लागेको चुनाव कांग्रेसले ६ सिट, नेकपा...

चिसोका कारण विद्यालयमा पठनपाठन बन्द

0
सिमकोट - उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् । सात स्थानीय तह रहेको हुम्लामा...

रुसद्वारा गत वर्ष १० भन्दा बढी रकेट परीक्षण

0
एजेन्सी - रुसको प्यासिफिक फ्लीटले सन् २०२१ मा १० भन्दा बढी रकेट परीक्षण फायरिङ गरेको रुसी पूर्वी सैन्य कार्यालयले जानकारी दिएको छ । प्रवक्ताका...

यस कारण सौर्य एयरलाइन्स स्टेशन इन्चार्ज परे पक्राउ

0
काठमाडौं - सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज पक्राउ परेका छन् । सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज प्रकाश पौडेल त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५०...

शिवम् सिमेन्टका कारण बस्ती जोखिमामा

0
वाग्मती - मकवानपुरको हेटौँडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी समस्यामा...

पाल्पामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

0
पाल्पा - यहाँ बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पाल्पाको रिब्दीकोट...

निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

0
कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको...

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए मोडर्ना खोप

0
सिमकोट - उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई...

शनिबारदेखि राष्ट्रिय रेस्लिङ प्रतियोगिता

0
काठमाडौं - नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको...

ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

0
एजेन्सी - दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका...