Monday, August 2, 2021

कविता : सरकार तँ कहाँ छस्?

0
तँलाई कुर्सी, सत्ता मोह भन्दा ठूलो केही लाग्दैनसरकार आखिर तँलाई कहिलेसम्म खोजिरहने हो ?सरकार त कहाँ छस् ? सरकार त कहाँ छस्? देखिन मैले कतैहेरें...

छविलाल खड्काका दुई लघुकथा

0
मन, इच्छा र प्रथा रमेश हाफ क्या. वि. लिएर बजारमा लागेकाे रमाइलाे मेला हेर्न गयाे । ऊ एक्लै थियाे । नियास्राे मान्दै पचास रुपियाँकाे...

उमा सिजापतीका दुई लघुकथा

0
छल माछा खाने भए लिन आउनु है । बजारको भन्दा सस्तो पनि रहेछ।" पल्लो घरको काकाले बाटोबाट सबैलाई कराउँदै भन्नुभयो। गाउँमा घर पातलै भए...

नेपाली लघुकथाको इतिहाँस बोकेको गीत सार्वजनिक

0
देशमा लकडाउनको अवस्थामा भर्चुअल माध्यमबाट लघुकथा इतिहासमा सम्भवत नेपालको पहिलो लघुकथा गान सार्वजनिक भएको छ ।हाम्रो लघुकथा पेजका व्यवस्थापक शेखरकुमार श्रेष्ठ को अध्यक्षतामा बिमुन्स...

शुभ शर्माका दुई लघुकथा

0
बाटो ``आफुहरु जस्ता छन् , उस्तै बनाउने भए मलाई पनि !  सधैँ  घाँस काट् ,  गोबर फाल्,  यो गर् ,  त्यो  गर् ।  हैन ,...

शारदा घिमिरे भैलका दुई लघुकथा

0
हजुर बुबाको झोला शून्य रातमा पनि समय रोकिएको थिएन । घडीको टिक टिक आवाजले वृद्धलाई पटक्कै निन्द्रा परेको होइन । बिहान भयो । घरका मान्छे...

जिवन दाहालका दुई लघुकथा ।

0
गरिबको भाग्य ! केही समय पछि न त्यो पत्थर हीरा बन्ने हो की ! मेरो पेटमा हीरा भयो भनेँ , उपचारको खर्च यसैले पुग्ने थियो । मेरा छोराछोरी सुकुम्वासी नहोस् !

विजयी तीन लघुकथा

0
सोचे जस्तो हुन्न जीवन ।सम्झे जस्तो हुन्न जीवन ।जस्तो भोग्यो उस्तै हुन्छ ।देखे जस्तो हुन्न जीवन । तारा देवीको यो गीत सुन्दा दुख नभएको मान्छे...

कविता : संशय

0
-कवि : रुद्र ज्ञवाली भन्दथे गर्दछौं खेती पुगेर अन्तरीक्षमाबसाल्छौं भन्दथे वस्ती बुध मङ्गल, चन्द्रमायसो गर्छौं उसो गर्छौं लगाए पनि जे गफयौटा कोभिडका सामु भयो विश्व...

मिसु श्रेष्ठ का दुई लघुकथा

0
मजदुर दिवस " लौ अझै उठेका छैनन् ? अनलाइन क्लास छैन?ल उठ उठ! के भो ? कि सन्चो भएन?"सिरक तान्दै निधार छामिन्। आफ्नो भन्दा त चिसै...

पारिजात स्मृति अभिनव पुरस्कार शर्मालाई

0
यस वर्षको पारिजात स्मृति अभिनव पुरस्कार साहित्यकार सीता शर्मालाई प्रदान गर्ने घोषणा गरिएको छ ।

अवतार ढकालका दुई लघुकथा

0
यात्राहरू गत वर्ष पनि पहाडको फेदीबाट ठ्याक्कै यसै गरि उकालो लागेको थियो गाडी । श्रीमान् श्रीमती यसै गरि बसेका थिए एउटै सीटमा ।  `आहा! हेर्नू न...

रचना शर्माका दुई लघुकथा

0
मिठो तरकारी बड्दो कोरोना संक्रमित , लकडाउनको मर्का उत्तिकै अनि सरकारको बजेटबाट कुनै कुरामा पनि संतोष नभएपछि गाउँका किसान मिलेर एकदिन बिरोध गर्ने योजना बनाए...

टीकाराम रेग्मीका दुई लघुकथा

0
मनको डढेलो डाँडामा घाम बसिसक्दा पनि लोग्ने नआइपुगेकाले काँचुली घरिभित्र घरिबाहिर गर्दै बाटो हेर्दैथिई । ‘बाहिर बसिरहुँ, दूध उम्लिएला, तरकारी डढ्ला वा बिरालोले मासु...

सुधिर कुमार “सुमन” का दुई लघुकथा

0
स्वर्गको द्वार "हाम्लाइ स्वर्गको द्वार खोलिदिने देवता,मेरो छुनुमुनु।" आमा भाई लाई खेलाउँदै भन्नुहुन्थ्यो। म बाबा को अनुहार पुलुक्क हेरेर सोध्थेँ। "किन बाबा हामी...

सरकार, म यो धरहराबाट के हेरौं ?

0
जनता खान लाउन नपाएर पिरोलिएका छन्सरकारको प्रगती विवरणमा २२ तल्ले धरहरा ठडिएको छधन्न आयो भुकम्प र पुनर्निर्माण को बाहाना भेटेका छौअर्बौं रकम सकाएर सुनले...

तारा केसीका दुई लघुकथा

0
पाण्डुलिपि उसले एउटा घटना स्मरण गर्दै भन्यो, ‘त्यतिखेर म उपन्यास लेखिरहेको थिएँ, घरकी जहान बिरामी भई। मलाई उपचार गर्ने खर्च जोहो गर्नु थियो ।...

लघुकथा लेखन प्रोत्साहनमा लता केसीको भूमिका

0
साहित्य बिधामा हिजोआज लघुकथा फस्टाएको बिधा हो । आम साहित्य पारखीहरूको मन मस्तिकमा अहिले लघुकथा सजिन थालेको अनुभव गर्न सकिन्छ । छोटो प्रस्तुति ,...

भजन सुधा सार्वजनिक

0
पं हरिहर पोखरेलद्वारा रचित पहिलो कृति ‘भजन सुधा’ (भक्तिगीत) सार्वजनिक भएको छ ।