Monday, August 2, 2021

यी मोडल जसका ब्रा देखि चप्पलसम्म लिलाममा बिक्छन्

0
कपडाको लागि पैसा खर्च गर्ने धेरै देखिन्छन् तर लगाइसकेका कपडा बेचेर पैसा कमाउने व्यक्ति कमै भेटिन्छन् । इंस्टाग्राममा ४१ वर्षिय मोडलले भने यही गरेर...

गाउँगाउँमा अटो रिक्सा आएपछि गाउँले जीवन भयो सहजता

0
कैलाली - ­मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा घोडाघोडी नगरपालिका–५ का दल बहादुर विकलाई पहिलाजस्तो यसपट चिन्ता र समस्या भएन...

आँटिली दुर्गा

0
पारिवारिक अवस्था र सामाजिक संरचनाले त्यसभन्दा माथि जान दिने अवस्था पनि थिएन् । तर, द्र्गाले कसैको साथ पाइनर आफूमा आँट र हिम्मत जुटाइन्, तिनै आँटिली दुर्गा अहिले व्यवासायिक टुरिस्ट गाइडको रुपमा काम गर्छिन ।

महामारीले गहि¥यायो हुँदा खाने र हुनेखानेबीचको खाडल

0
महामारीमा दैनिक ज्यालादारी गरेर खाने तथा समाजका तल्लो तहका वर्गले रोजगारी गुमाएका छन् ।

४० वर्ष पछि भारतको जेलबाट छुटेका तिम्सिना आजै घर पुग्दै

0
इलाम । चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन् । कोलकाता उच्च...

सुत्केरीको रोदन :मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…

0
काठमाडौं । (काडाघारी)चौध वर्ष अघि देव कुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी...

ग्यास्ट्रिकको समस्या छ ? बिरेनुन खानुस्

0
काठमाडौँ । समुद्री नुन प्रदूषित हुने भएकाले प्रशोधन गरिन्छ । यसरी प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ हुन्छन् । जसले शरीरमा समस्या सिर्जना...

यी हुन सक्छन् कान दुखाइका कारण, थाहा पाउनुहोस् घरेलु उपचार

0
काठमाडौँ । कानको दुखाइ एक सामान्य समस्या हो । दुखाई दुबै कानमा देखा पर्न सक्छ, तर यो प्रायः एउटा कानमा हुन्छ । कान दुखाई...

याद गर्नुस् ,यी ६ कुराले तपाइको दाँतलाई बिगार्न सक्छन्

0
कहिले काही हामी यस्ता खानेकुरा खाइदिन्छौ जसका कारण हाम्रो दाँतमा नराम्रो दाग बस्न सक्छ र दाँत खराब देखिन सक्छ

डाइटिङ गर्ने सोंचमा हुनुहुन्छ ? यस्तो हुनसक्छ असर

0
डाइटिङले हड्डी कमजोर देखि पथ्थरीसम्ममा साइट इफेक्टहरु निम्त्याउन सक्छ ।