Monday, August 2, 2021

एकनारायणको नमुनायोग्य काम : एक्लो प्रयासमा ‘फलफूलबाली अनुसन्धान’

0
कृषक न्यौपानेले आफ्नो फार्ममा ४२ जातका फलफूल लगाएकाछन् । उनी थप फलफूलको खोजीमा छन् काठमाडौं– भनाइ छ, सबैले गरिरहेको काम फरक तरिकाले गर्दा त्यसमा छुट्टै...

नेपाल–खनाल समूहले के खोज्यो ? के पायो ?

0
समग्रमा पार्टीको भविश्य र एकताको सवालमा विवाद समाधान हुनु आफैका स्वागतयोग्य र महत्वपूर्ण देखिए पनि एमाले भित्रको आजसम्मको विवाद केका लागि थियो र के...

इजरायलमा सिकेको सीप र प्रविधि नेपालमा, एकिकृत कृषि फार्मको यात्रामा आराभा

0
‘हाम्रोमा त्यस्तो असहज अवस्था केही छैन, कृषि गरेर खानको लगि विश्वमै नेपाललाई प्रकृतिले दिएको छ । यो अनुकुलताको फाइदा किन नउठाउने भनेर यो अभियान...

राजनैतिक खिचातनीले संकटमा गान्धी आदर्श, विद्यालय र नगरपालिकाका आफ्नै तर्क

0
काठमाडौं–काठमाडौं उपत्यकाको नमुना विद्यालयको रूपमा चिनिएको कागेश्वरी मनोहरा नगरपालिका –९ स्थित गान्धी आदर्श माध्यामिक विद्यालय भित्रको विवाद झन् गहिराईमा फस्दै गएको छ । विद्यालय र...

सडक जनावरका ‘साथी’

0
रमेश बोहरा/पुजा मल्ल कोरोना महामारीको कारण चोक, गल्ली, सडक सुनसन हुँदा एउटा स्वयमसेवी संस्थाका सदस्यहरूको व्यवस्तता झनै बढेको छ । शहरका होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस,...

आइक्यान निर्वाचन : सर्वसम्मत गराउन ‘दाईहरू’ को सक्रियता

0
निर्वाचन प्रक्रिया सर्वसम्मत भन्दा अगाडि पुगेको भएपनि निर्वाचन कार्यविधि परिवर्तन गरेरै सर्वसम्मत गराउनेमा पूर्व अध्यक्षहरूले दवाव दिएका हुन् । काठमाडौं– गत बैशाख २४ मा अनिश्चित...

संसद पुनःस्थापनाको संभावनाले ओलीले फाल्दै ‘एकता कार्ड’

0
अबको केही समय ओली हदैसम्म लचक हुने संकेत देखिन्छ । यो पार्टीको दीर्घकालीन फाइदा कम सत्ता समिकरणको स्वार्थ बढी हो ।

राजस्व चुहावटका प्रवृत्तिहरु र नियन्त्रण, एक संक्षिप्त चर्चा

0
नेपालमा यस्तो अवस्था छ कि नागरिकले वस्तु तथा सेवा उपभोग गर्दा आफूले तिरेको मूल्य तथा त्यसमा लाग्ने कर देखिने विल समेत सहज रुपमा पाउन नसकेको अवस्था छ । उपभोक्ता तथा नागरिकले पनि यसको खोजी गर्न जरुरी छ । अबको करदाता शिक्षा मध्यस्थ करदातालक्षित होइन, अपितु उपभोक्ता तथा नागरिक केन्द्रित भई एक जबर्जस्त आन्दोलनकै रुपमा रहनुपर्दछ ।

अर्गानिक काँक्रो खेती प्रविधि

0
काँक्रो खेती न्यानो तथा गर्मी मौसममा खेती गर्न सकिने एक लहरे जातको फल बाली हो जुन तराई देखि मध्य पहाडसम्ममा तथा उच्च पहाडको बेशीमा पनि गर्न सकिन्छ ।

राहातका नाममा मजाक, अभावको फाइदा उठाउँदै मन्त्री नै मतदाता फकाउने मेलोमा

0
‘यस्ता क्रियाकलाप नेताहरूले राम्रोको लागि गरेको भन्दापनि नागरिकसँग जोडिएका साना संस्था आफै खोक्रो बनाएपछि गरिएको नाटक मात्र हो’

निषेधाज्ञामा भयावह कोरोना संक्रमण

0
तीन हप्तामा थपिएका एक लाख ८२ हजार चार सय ५६ संक्रमित जम्मा चार लाख २३ हजार पाँच सय ४७ परीक्षणबाट भेटिएका हुन् । जुन २.३२ परीक्षण बराबर एक संक्रमित हो ।

कौसी खेतीको लागि कम्पोष्ट मल, जैविक विषादी र सुक्ष्म खाद्यतत्व बनाउने प्रविधि

0
झोलमल बनाउने प्रविधि १. घरेलु झोलमल बनाउनको लागि आवश्यक सामग्रीहरू विवरणईकाईपरिमाणएक प्लाष्टिकको ड्रमसंख्या१सफा पानीलिटर१००पिनाके.जी.५हाडको मल/मासु मलके.जी.५गाई वा भैसीको पिसाव (नजिक कहिँबाट पाएमा)लिटर१५पाकेको गुलियो फल वा बोक्राहरुके.जी.२ई.एम.लिटर१सख्खर/चिनी/भेलीके.जी.१गोबर...

कौसी खेती प्रविधि

0
कौसी खेतीबाट कमसेकम ६ महिनासम्म बजारको रासायनिक विषादीयुक्त तरकारी किनेर खानु पर्दैन तर तरिका पु¥याएर खेती गरियो भने १२ महिनासम्म पनि तरकारी किन्नु नपर्ने हुनसक्छ ।

राज्यको प्राथमिकता बाहिर नागरिक स्वास्थ्य

0
बुधबार रुपन्देहीका विभिन्न अस्पतालमा भर्ना भएका ९ जना कोरोना संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाए । ति कुनै सामान्य अस्पतालमा भर्ना र बेड नपाएर ज्यान...

बेवारिसेलाई बेवास्ता

0
काठमाडौं– गत शनिबार मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भयो। प्रहरीले भन्यो, ‘अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय खुल्ने कुनै...

नेकपाको वैधानिकताले क–कसको जागिर जान्छ ?

0
प्रचण्ड–नेपाल समूह एक तिहाई पनि नपुगेको ओली समूहको वैठकको त्यो निर्णयले अर्थ नराख्ने दावी गर्दै आएको छ । निर्णय गर्न चाहिने सामान्य बहुमत सदस्यको सिद्धान्त समेत पुरा नगरेको ओली समूहको यो प्रयासमा कच्चापन जो कोहीले पनि छुट्याउने कुरा हो ।

नेकपा भित्रको भूकम्पको धक्का प्रदेश सरकारमा –

0
कतै सत्ता टिक्नेमा , कतै हट्नेमा ढुक्क, कतै समिकरणको जोडघटाउ काठमाडौं– नेकपा भित्रको आन्तरिक विवाद पार्टी फुटसम्ममा पुग्दा यसको प्रभाव प्रदेश सरकारका देखिन सुरु गरेको...

संसद विघटन, नेकपाको अंक गणित र प्रभाव

0
बैशाखमा उनले यही कोरोनाको महामारीलाई देखाएर सरकारको आयु अर्को ६ महिना थप्ने र त्यस पश्चात राष्ट्रपतिलाई हातमा लिएर सरकारको पुरा कार्यकाल आफ्नै नेतृत्वको सरकारबाट व्यतित् गर्ने अनुमान हुन थालेका छन् ।

आलुको दाममा किन उतारचढाव ?

0
काठमाडौं । नेपाली भान्सामा आलु निकै प्रचलित छ । नेपालीले आलु अन्य थुप्रै तरकारीसँग मिसाएर खाने गर्छन्् । अहिले बजारमा यही आलुको दाम बढेको...