Monday, August 2, 2021

दोबागाउँको सौन्दर्य

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ स्थित दोबा गाउँ । परम्परागत ढुङ्गाले छाएको दोबा गाउँ ग्रामीण पर्यटन विकासको सम्भावनायुक्त छ । तस्बिर : कमल खत्री/रासस

सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढे

0
देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् ।

गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग

0
जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग बनाइएको छ ।

पदयात्रा तथा पर्यटन उद्योगलाई जोगाउन टानकाे माग

0
ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई जोगाउन माग गरेको छ ।

एक वर्षमै मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने,रुख कटान सुरु

0
डोलराज रानाभाटगैँडाकोट–देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर गैँडाकोट १ नवलपुरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणकालागि सोमबारबाट रुख कटानको काम...

सुनसान पदमार्ग, चिन्तित पर्यटन व्यवसायी

0
कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेसँगै विश्व पर्यटन क्षेत्रमध्ये एक चक्रिय अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ ।

पर्यटक तान्दै सत्खलुवा ताल

0
रमणीय वातावरण र मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आनन्दित बनाउँछ ।

स्वास्थ्य मापदण्डबमोजिम चल्न थाले राजधानीका सङ्ग्रहालय

0
नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ ।

ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने

0
ललितपुरका पाँच स्थान पुल्चोक, बालकुमारी, महाबौद्ध, लगनखेल र पाटनढोका सडक भएर पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने भएको छ ।

नयाँ वर्षमा प्रविधिमैत्री जाउँ है पोखरा अभियान

0
पश्चिमाञ्चल होटल सङ्घ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै जाउँ है पोखरा अभियान सञ्चालन गर्ने भएको छ ।

घरबास प्रवद्र्धनमा महिला पर्यटन व्यवसायी

0
नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकी

वसन्तऋतुको आगमनसँगै पर्यटकको चहलपहल बढ्दै

0
वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् ।

थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु

0
बडिगाड गाउँपालिका– ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ ।

नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनमा सहकार्य हुने

0
कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ ।

एक महिनामा भित्रिए १५ हजार विदेशी पर्यटक

0
कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ ।

विश्वकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा जोड

0
संसदीय समितिका निर्देशन र निर्णय सरकारले कार्यान्वयन नगरेको गुनासो

पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन माग

0
पर्यटन क्षेत्रका श्रमिक मजदूरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक्ष ज्ञापन बुझाए

अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्ड

0
कोभिडपछि पहिलो अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्रावल एण्ड टुरिज्म एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने

नेपाली पर्वतारोहि पूर्णिमाको टोली अन्नपूर्ण आधार शिविर जान थाले

0
म्याग्दी । म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । म्याग्दीको नारच्याङ...

कालीगण्डकीमा जलयान (पानीजहाज) संचालन गर्न सर्वे सुरु

0
पाल्पा– कालीगण्डकी नदीमा जलयान अर्थात पानीजहाज संचालनकालागि सर्वे थालिएको छ । पाल्पाको राम्दीदेखि देवघाट सम्म जलयान संचालनका निम्ति बिहिवार ६ टोलीले स्थलगत परिक्षण तथा...