Monday, August 2, 2021

स्वाबलम्बन लघुवित्तको शेयर मूल्य घटाएर बिक्रि गर्दै नबिल बैंक

0
नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।

स्वाबलम्बन लघुवित्तको शेयर बिक्रि गर्दै नबिल बैंक

0
नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्तको झन्डै २ लाख कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ ।

एनआईसी एसिया बैंकको ३ अर्बको ऋणपत्र आजदेखि बिक्रि खुला

0
एनआईसी एसिया बैंकले आज असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ ।

शांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र बिक्रि खुला

0
शांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ ।

अब फोनबाटै २ लाखसम्मको कर्जा

0
मेगा बैंकले ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।

बैंक अफ काठमाण्डूले इङ्गवा जलविद्युत आयोजनामा लगानी गर्ने

0
इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूले लगानी गर्ने भएको छ ।

वाणिज्य बैंकले ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने

0
राष्ट्रिय वाणिज्य बैंकद्धारा कोभिड- १९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

सिर्जना फाइनान्सको ११ लाख कित्ता बढी बोनस शेयर नेप्सेमा सुचिकृत

0
कम्पनीको १३.५९ प्रतिशतले हुन आउने बोनस शेयर सुचिकृत भएको हो ।

एनसीसी बैंकको ९ लाख कित्ता शेयर लिलाम असार १६ गतेसम्म

0
नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ ।

दोहोरो अंकले घट्यो नेप्से

0
नेप्से सूचक ५२.४१ अंकले घटेर २९६९.६९ को बिन्दुमा पुगेको हो ।

नेप्से सूचक ३.७२ अंकले घट्यो

0
मंगलबार नेप्से सूचक ३.७२ अंकले घटेर ३०२२.१० को बिन्दुमा पुगेको हो ।

नेप्से सूचक दोहोरो अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा पुग्याे

0
सोमबार नेप्से सूचक दोहोरो अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेप्से सूचक दोहोरो अंकले बढ्यो, साँढे १९ अर्ब बढीको कारोबार

0
आज नेप्से सूचक ३८.३२ अंकले बढेर २९८३.११ को बिन्दुमा पुगेको हो ।

नेप्से सूचक सामान्य अंकले घट्यो

0
आज नेप्से सूचक १.८० अंकले घटेर २९४४.७८ को बिन्दुमा पुगेको हो ।

एचआईडिसीएलको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

0
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

दोहोरो अंकले घट्यो नेप्से सूचक

0
आज नेप्से सूचक १३.५६ अंकले घटेर २९४६.५८ को बिन्दुमा पुगेको हो ।

सिइडिबी हाइड्रोको पहिलो कारोबार ४१६ रुपैयाँमा

0
बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार ४१६ रुपैयाँमा भएको हो ।

धितोपत्र बोर्डद्धारा लगानीकर्तालाई जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न अनुरोध

0
नेपाल धितोपत्र बोर्डले जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न लगानीकर्तालाई अनुरोध गरेको छ ।

नेप्सेमा सिइडिबी हाइड्रोको शेयर सूचिकृत

0
आज कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता शेयर सुचिकृत भएको हो ।

५३ अंकले बढ्दै नेप्से सुचकमा नयाँ रेकर्ड

0
आज नेप्से सूचक ५३.४४ अंकले बढेर २९६०.१४ को बिन्दुमा पुगेको हो ।