Tuesday, January 18, 2022

फक्सवागनको टप–क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग–आर नेपाली बजारमा

0
काठमाडौं–नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रा। लि। ले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिले देखि नै...

व्यवसायीको मानमर्दन चिन्ताजनक–नेपाल उद्योग वाणिज्य महासंघ

0
काठमाडौं– मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गरेको...

नियमानुसार काम गरेको बतासलाई खेद्नु गलत : उद्योग संगठन मोरङ

0
काठमाडौं– उद्योग संगठन मोरङले बतास अर्गनाइजेशनका बिरुद्ध विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालहरुमा प्रकाशन तथा प्रशारण भइरहेका समाचारहरु प्रति यसं संगठनको गम्भिर ध्यानाकर्षण भएको...

चाहिने जति अन्तशुल्क स्टिकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन

0
काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले अन्तः शुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएकाछन्। काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण...

नेप्सेमा ५४.१२ अङ्कले वृद्धि

0
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा...

नेपाल बंगलादेश बैंकको शेयर तत्काल कसैलाई पनि बिक्रि नगर्न आदेश

0
काठमाडौं - आई.एफ.आई.सि.बैकको नाममा रहेको नेपाल बंगलादेश बैंकको शेयर तत्काल कसैलाई पनि बिक्रि नगर्न काठमाडौं जिल्ला अदालतल आदेश दिएको छ । जिल्ला अदालतका न्यायधीश...

सेतीनदी हाइड्रोले आइपिओ निकाल्ने, निर्माण कार्य निर्धारित समय भित्रै सकिने दावी

0
काठमाडौं–कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधिन सेती नदी जलविद्युत आयोजनाले आइपिओ निकाल्ने निर्णय गरेको छ । आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले...

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज नेपालको लागि थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्ट नियुक्त

0
काठमाडौँ –थाइल्यान्डको क्षत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ...

आयतलाई नियन्त्रण हैन व्यवस्थित गर्न प¥यो : नेपाल चेम्बर अफ कमर्स

0
काठमाडौं–नेपाल चेम्बर अफ कमर्ससले आयतलाई नियन्त्रण गर्न भन्दापनि व्यवस्थित गर्ने नीति ल्याउन नेपाल राष्ट्रवैंकसंग आग्रह गरेको छ । चालुपुँजी कर्जा सम्वन्धी मार्गदर्शन २०७८ बारे सुझाव...

नमस्ते पे र कामना सेवा विकास बैंकबीच अनलाइन भुक्तानीको लागि साझेदारी

0
काठमाडौं– नमस्ते पे र कामना सेवा विकास बैंक लिमिटेडबीच डिजिटल वालेट सुविधा आदान–प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। साझेदारी पत्रमा नमस्ते पे का प्रमुख...

महामारी फैलिएको छ तर लकडाउन गर्नु हुँदैन : अर्थमन्त्री

0
काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने बताएकाछन् । सोमबार राजधानीमा बैंक तथा...

चालूपूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ को मस्यौदामा उद्योग संगठन मोरङले यस्तो दियो सुझाव

0
काठमाडौं–उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैैंकले तयार पारेको चालूपूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ को मस्यौदामा संगठनका तर्फबाट राय सुझाव प्रस्तुत गरेको छ । राष्ट्र बैंकले...

ठूला करदाता कार्यालय एवम् बैंक तथा बित्तीय संस्था र बीमा कम्पनीबीच छलफल तथा अन्तर्किया

0
काठमाडौं– ठूला करदाता कार्यालय, ललितपुर र विभिन्न बैंक तथा बित्तीय संस्थाहरुबीच बिहीबार छलफल तथा अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ । छलफलमा आर्थिक ऐन, २०७८ ले...

सुन सस्तो

0
काठमाडौं– मंगलबार सुन सस्तिाएको छ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाले घटेर ९२ हजार २ सय तोकिएको छ । पहेँलो...

राजस्व संकलनमा जस्तो पूँजीगत खर्चमा सरकारको तदारूकता देखिएन–अध्यक्ष गोल्छा

0
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाए जस्तै पू“जीगत खर्चमा सरकारले तदारूकता देखाउन नसकेको बताएकाछन्। तरलताको समस्या पेचिलो बन्दै गएको...

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य

0
काठमाडौं–नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि...

मुक्तिनाथ विकास बैैंक १६ वर्षमा, ३२ शाखा एकै साथ उद्घाटन

0
काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेड १६ वर्षका प्रवेश गरेको छ। वार्षिकोत्सव अवसरमा बैंकले केन्द्रीय कार्यालयबाटै डिजिटल माध्यमद्वारा एकसाथ ३२ वटा शाखा उद्घाटन गरेको छ...

पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

0
कञ्चनपुर - भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो...

दर्पणको ५ वर्षे रणनीति, ५० करोडको कारोबार, ५ हजार ५ सय सदस्य

0
ललितपुर– दर्पण बचत तथा ऋण सहकारीले आफ्नो अल्पकालीन तथा दीर्घकालीन रणनीति तयार गरेको छ । संस्थाको १२ औं स्थापना दिवसको सन्दर्भमा आयोजित रणनीतिक योजना...

सुनको मूल्य आज ९३ हजार ४०० रुपैयाँ

0
काठमाडौं - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ । सुनको मूल्य अघिल्लो...