Tuesday, January 18, 2022

प्रकाश सपुतलाई रक्सी लागेपछि…..

काठमाडौं–ख्याती कमाएका कलाकार प्रकाश सपुत एउटा रक्सीको विज्ञापनका खेलेका छन्। सामाजिक र स्वास्थ्यका दृष्टिले अस्वाभाविक लाग्ने यस्ता विज्ञापनमा चर्चामा आएका त्यसमा पनि प्रकाश सपुत जस्ता फरक पहिचान बनाएका कलाकार विवादमा तानिनु नौलो रहेन तर उनी प्रति समर्थक सकारात्मक रहेनन्।

आफूलाई सच्याउन खोज्दै प्रकाशले लेखेका छन्, ‘नेपाली ब्राण्ड पनि भयो अनि नाम कस्तो मिठो लाग्यो – “ सारंगी “ ! मिलेर मौलिक संगीत प्रवर्धन र ग्रामिण क्षेत्रको शिक्षा मा पनि केही सामाजिक कार्य गर्ने योजना सुनाएपछि म सहकार्य गर्न तयार भए । कहिले काँही ठिक्क र राम्रो पिउनेहरुका लागि नयाँ स्वाद हुनसक्छ है ।’

पछिल्लो समय विभिन्न उत्पादन र अभियानका ब्राण्ड एम्बेस्डर बनेका प्रकाशले सारंगीको स्पोन्सरका गीत पनि निकालेकाछन् ।

उनी रक्सीको विज्ञापनका देखिपछि समर्थकले पैसाका लागि जे पनि गर्ने मध्ये परेको भन्दै असन्तुष्टि पोखेकाछन् ।

यस्ता छन् केही प्रतिक्रिया :

Leave a Reply

Latest Posts

spot_img

अहिले