Tuesday, January 18, 2022

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

टोकियो – जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ ।

उनि ९१ वर्षका थिए । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो । (एएनआई / सिन्ह्वा)

Leave a Reply

Latest Posts

spot_img

अहिले