Tuesday, January 18, 2022

समायोजन भए स्वास्थ्यका ३८० कर्मचारी

काठमाडौं–स्वास्थ्य मन्त्रालयले ३८० जना स्थानीय तहमा कार्यरत कर्मचारीको समायोजन मिलान गरेको छ।

गत पुस २३ को सचिवस्तरीय निर्णय अनुसार दोहोरो सहमति भएका ३८० स्वास्थ्यका कर्मचारीको समायोजन भइ सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सूची मन्त्रालयको वेवसाइटमा राखिएको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले