Tuesday, January 18, 2022

नमस्ते पे र कामना सेवा विकास बैंकबीच अनलाइन भुक्तानीको लागि साझेदारी

काठमाडौं– नमस्ते पे र कामना सेवा विकास बैंक लिमिटेडबीच डिजिटल वालेट सुविधा आदान–प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

साझेदारी पत्रमा नमस्ते पे का प्रमुख कार्यकारी अवधकृत कृष्ण प्रसाद भण्डारी र कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा हस्ताक्षर गरेकाछन्।

यस मार्फत ग्राहकले मोवाइल बैंकिङ्को माध्यमबाट आफ्नो नमस्ते पे खातामा रकम लोड गरी क्रेडिट विल भुक्तानी, बीमा प्रिमियम भुक्तानी, बिजुलीको विल भुक्तानी, खानेपानीको विल भुक्तानी, मोवाइल बिल टपअप र अन्य भुक्तानी गर्न सकिनेछ।

Leave a Reply

Latest Posts

spot_img

अहिले