Tuesday, January 18, 2022

प्रचण्ड मुड ! (तस्विरमा)

काठमाडौं–नेकपा माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड फेरि पनि सर्वसम्मत चुनिए । पार्टीको आठौं महाधिवेशन पछि गठित केन्द्रीय समिति बैठकले उनलाई अध्यक्ष चुनेको हो।

केन्द्रीय कमिटी बैठकमा प्रचण्डका विभिन्न मुड तस्विरमा :

सबै तस्विर राससका लागि रत्न श्रेष्ठले लिएका हुन्।

Leave a Reply

Latest Posts

spot_img

अहिले