Tuesday, January 18, 2022

प्रज्ञाको ग्यालरीमा कुचीले सिंगारेका समाजवादी यात्राका दृष्य (फोटो फिचर)

काठमाडौं–नेकपा माओवादी केन्द्रले काठमाडौंमा आफ्नो आठौं महाधिवेशन गरिरहेको छ। नेतृत्व भन्दा पनि नीतिमा बहस गर्ने भनेको माओवादी केन्द्रको नीति कस्तो पारित हुन्छ भन्ने कुराको लागि अन्तिम सम्मै कुर्नुपर्ला तर महाधिवेशन स्थल प्रज्ञा भवनको ग्यालरीका समाजवादी यात्राका आर्टले सिंगारिएको दृष्यले माओवादी रुपान्तरण हुन दवाव दिइरहेको छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले