Tuesday, January 18, 2022

माओवादी महाधिवेशनमा जनयुद्धको झल्को (फोटो फिचर)

काठमाडौं–नेकपा माओवादी केन्द्रले काठमाडौंमा आफ्नो आठौं महाधिवेशन गरिरहेको छ।

नेतृत्व भन्दा पनि नीतिमा बहस गर्ने भनेको माओवादी केन्द्रको नीति कस्तो पारित हुन्छ भन्ने कुराको लागि अन्तिम सम्मै कुर्नुपर्ला तर महाधिवेशन स्थल प्रज्ञा भवनमा सांस्कृतिक संग्राहलय नेपालले संकलन गरेका केही तस्विरले जनयुद्ध झल्काइरहेछ ।
(फोटो फिचर)

Leave a Reply

Latest Posts

spot_img

अहिले