Tuesday, January 18, 2022

१२ पास करिश्मा

काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन् । मानन्धरले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेकी हुन् ।

उनले अब ग्रामिण विकासमा स्नातक अध्ययन गर्ने बताएकी छिन्।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा आज(शुक्रबार) सार्वजनिक गरेको हो ।

Leave a Reply

Latest Posts

spot_img

अहिले