Tuesday, January 18, 2022

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण संगै निमोनिया

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ। हप्ता दिनदेखि प्रधानन्यायाधीश राणा अस्वस्थ थिए। उनलाई निमोनिया पनि देखिएको बताईएको छ।

आइतबार उनी अदालत आएका थिए।

Leave a Reply

Latest Posts

spot_img

अहिले