राजतन्त्र मास्ने अभियानका अभियान्ता विप्लवले स्वीकारे पृथ्वी नारायण शाहको तस्विर उपहार

काठमाडौं–अधिवक्ता तथा नेपालका लागि नेपाली अभियानका अभियान्ता सुरेन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलाई पृथ्वीनारायण शाहको तस्विर उपहारस्वरुप प्रदान गरेका छन्।

आज सोमबार खुल्लामञ्चमा विप्लपको पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विरुद्धको विरोध सभामा भण्डारीले विप्लवलाई एकतामा प्रतिकको रुपमा पृथ्वी नारायण शाह स्वीकार्न आग्रह गर्दै उक्त तस्विर उपहार दिएका हुन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले