एमसिसीका विरुद्धमा विप्लव सडकमा (तस्विरहरू)

काठमाडौं– नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार राजधानीमा एमसिसी विरुद्ध विरोध प्रर्दशन सहित सभा गरेको छ।

विरोध र्याली पछि खुला मञ्चमा विरोध सभा भइरहेको छ। सभालाई महासचिव विप्लव, प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेकपा मालेका महासचिव सीपी मैनाली लगायतले सम्बोधन गरिरहेकाछन् ।

तस्विर : प्रकाश डुम्रेको फेसबुकबाट

Leave a Reply

Latest Posts

spot_img

अहिले