एमाले सर्वदलिय बैठकमा नजाने ।

सभामुख सापकोटाले बोलाएको सर्वदलिय बैठकमा एमाले नजाने भएको छ ।

एमालेका प्रमुख सचेत विशाल भट्टराईका अनुसार सभामुखले बोलाएको बैठकबाट कुनै निष्कर्श ननिस्कने बताए ।

सर्वदलिय बैठकमा देउवा, प्रचण्ड, माधव कुमार नेपाललाई बोलाएर आफ्नो पक्षमा सभामुखले माहोल बनाउन खोजेको आरोप समेत उनले लगाए ।

उनका अनुसार सभामुखले बालकोट गएर ओली संग वन टु वन वार्ता गरे मात्रै कुनै समाधान निस्कन सक्छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले