सभामुखले बोलाए सर्वदलीय बैठक


काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।

नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरेपछि निकास खोज्न सभामुखले सोमबारका लागि बैठक बोलाएका हुन्।

सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सोमबार दिउँसो २:३० बजे बस्ने गरी सर्वदलीय बैठक राखेका हुन्।

Leave a Reply

Latest Posts

spot_img

अहिले