संसदमा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– संघीय संसदको नवौं अधिवेशनको चौथौं बैठकको शुरु देखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले अवरोध गरे।

सभामुख अग्नि प्रसाद सापकोटाले देशका जनजिविकासँग जोडिएका कुरामा छलफल गर्न आवश्यक रहेको र असन्तुष्टिहरू छलफलबाट निष्कर्षका जाने भने पनि उनीहरूले विरोध कायमै राखे पछि बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले