०७५/०७६ फर्मलाई नविकरण नभएका फर्मलाई पुस मसान्त भित्र ९५ प्रतिशत जरिवाना छुट

काठमाडौं–आर्थिक वर्ष ०७५/०७६ सम्म विवरण नबुझाएका र नविकरण नगरेका कम्पनी तथा फर्मले जरिवानाको ५ प्रतिशत रकम बुझाएर नविकरण हुने भएकोछ।

सरकारले शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्दै सोको जानकारी गराएको हो।

‘कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५÷७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले सम्वत् २०७८ साल पुस मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको छ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने व्यवस्था गरेको छु।’ विवरणमा उल्लेख छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले