संसदमा रमिता (फोटो फिचर)


काठमाडौं–सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच प्रतिस्थापन विधेयक ल्याएको छ।

प्रतिस्थपन विधेयक मार्फत अघिल्लो सरकारले अध्यादेश मार्फत पेश गरेको बजेट समेत परिमार्जन भएको छ।

विधेयक पेश गरिरहँदा एमालेका सांसदले नारावाजी गरिरहेका थिए । मर्यादापालकलाई समेत नियन्त्रण गर्न गाह्रो देखिन्थ्यो ।

संसद सचिवालयले उपलब्ध गराएका केही तस्विर :

Leave a Reply

Latest Posts

spot_img

अहिले