तीजको लहर आयो बरिलै(फोटो फिचर)

काठमाडौं–आज नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज । हिन्दु महिलाहरू तीजको दिन निराहार व्रत बस्ने चलन छ । तीजको दिन ब्रतसँगै विभिन्न मठ मन्दिरमा गएर पूजाआजा गर्ने प्रचलन छ।

हरेक वर्ष जस्तै काठमाडौंको पशुपतिनाथ क्षेत्रका ब्रतालु महिलाहरूको घुँइचो थियो । कोरोना महामारीको कारण मन्दिर बन्द अवस्थामै रहेपनि उनीहरू बाहिरै पूजा गरिरहेकाछन् । पशुपति क्षेत्रमा संकलित केही तस्विर :

Leave a Reply

Latest Posts

spot_img

अहिले