२४ घण्टामा थप १६ सय ७७ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । थप १६ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १सय ११ जनामा गरिएको पीसीआर परीक्षणमा १४ सय २३ जना र ३ हजार ९ सय २३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २ सय ५४ जना गरी १६ सय ७७ जनाा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ७२ रहेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले