अत्याधिक वर्षा पछि उपत्यका डुवानमा (फोटो फिचर)

काठमाडौं– सोमबार बिहानै देखि अत्याधिक पानी पर्दा उपत्यका लगायत धेरै ठाउँ डुबानमा परे । उपत्यकाका कालीमाटी, वाफल, सितापाइला, नैकाप, बल्खु क्षेत्रका विभिन्न ठाउँमा पानी जम्मा भएको थियो।

थापाथली, टेकु आसपासमा पसेको वाढी पछिका केही दृष्यहरू :

Leave a Reply

Latest Posts

spot_img

अहिले