बादलसँग संघर्ष गरिरहेको काठमाडौंको आकाश (फोटो फिचर)

काठमाडौं–मौसममा सुधार आउन थाले देखि आकाश बिस्तारै खुल्दैछ । आकाशमा बादलले झरी ल्याउने संघर्ष त गरेकै छ तर खुल्दै गरेको आकाशको प्रतिस्पर्धा कम रोचक छैन । त्यस माथि झरी परे पछि सुन्दर देखि काठमाडौंको यो रुप कम मनोमोहक छैन । उपत्यकाका विभिन्न स्थानबाट बुधबार साँझ लिएका तस्विरहरू :

Leave a Reply

Latest Posts

spot_img

अहिले