बजगाइ र काफ्लेको ‘जान्छ आँखा नचाहिने चिजमा’

काठमाडौ – निर्देशक बिनोद बमको निर्देशनमा सुवास बजगाइ र पवित्रा काफ्लेको अभिनयमा ‘जान्छ आँखा नचाहिने चिजैमा’ बोलको तीजेगीत सार्वजनिक भएको छ ।

सिम्रिक खबरको प्रस्तुतिमा व्यङ्ग्यात्मक अभिनयको साथमा तिजको नयाँ कोशेली गत शुक्रबार सार्वजनिक भएको हो ।

काफ्लेसंगै मदन सुफिक्सले आवाज दिएको यो गीतमा पवित्रा काफ्ले, सुवास बजगाईँ, जीवन खतिवडा र सोनिका गजमेरको अभिनय रहेको छ । भुवन चौलागाईँको नृत्य निर्देशन रहेको गीत मुकेश हुमागाइको टीमले छायाङ्कन गरेको हो ।

Leave a Reply

Latest Posts

spot_img

अहिले