पूर्व प्रधानमन्त्री खनालको मृगौला प्रत्यारोपण सफल

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल भएको छ ।

दिल्ली स्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको डा.सन्दिप गुलरियाको टिमले गरेको मृगौला प्रत्यारोपण समफल भएको उनको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार उनी केही समय अस्पतालमै रही आराम गर्ने र स्वास्थ्य स्थिती सामान्य भए पश्चात नेपाल फर्किने जनाएको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले