Sunday, August 1, 2021

२४ जनाको मृत्यु, थप २७ सय १४ जना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट २४ जनाको मृत्य भएको छ । थप २७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षणमा १८ सय ५५ जना र ३७ सय ७ एन्टिजेन परीक्षणमा ८ सय ५९ जना गरी २७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२ सय ८८ जना संक्रमणमुक्त भएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

अर्थ सचिवमा मधुकुमार मरासिनी

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं