Wednesday, August 4, 2021

३० जनाको मृत्यु, थप २८ सय ३८ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । थप २८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणमा १ हजार ९ सय १८ र ३९ सय ०१ एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी २८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ सय ७५ रहेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं