Wednesday, August 4, 2021

प्रधानमन्त्री देउवाले सीता दाहालको स्वास्थ्य अवस्था बुझे

काठमाडौं– प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

मंगलबार दिउँसो प्रचण्ड निवास खुमालटार पुगेका प्रधानमन्त्री देउवाले सीता दाहालको स्वास्थ्य अवस्था बुझेको प्रचण्ड पुत्री गंगा दाहाले जानकारी दिएकी छिन् ।

स्रोतका अनुसार देउवा र प्रचण्डबीच केही बेर छलफल पनि भएको थियो ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं