Sunday, August 1, 2021

दोजिया प्रियंकाको स्विमिङ पोज

काठमाडौं – नायिका प्रियंका कार्की आमा बन्दै छिन्, यही खबर त अब कसैलाई नयाँ लाग्दैन होला । किनकी उनले आफू आमा बन्न लागेको खबर सामाजिक संजालमा दिन थालेको धेरै भइसकेको छ ।

आफ्नो गर्भवती अवस्थालाई नेपाली परिभेष भन्दा फरक तरिकाले निरन्तर प्रस्तुत गर्दै आएकी उनको प्रशंसा र आलोचना समेत गरिँदै आएको छ ।

मंगलबार उनी स्विमिङ पुलमा देखिएकी छिन् । उनको फेसबुकमा सार्वजनिक तस्विरहरू :

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

अर्थ सचिवमा मधुकुमार मरासिनी

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं