Sunday, August 1, 2021

लक्ष्मी उन्नति कोषको लाभांश घोषणा

काठमाडौं – लक्ष्मी क्यापिटलले ब्यबस्थापन गरिरहेको सामुहिक लगानी कोष योजना ’लक्ष्मी उन्नति कोष’को लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७ / ७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कोषले इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने छ । यस संगै आर्थिक वर्ष ७७ / ७८ को लाभांश घोषणा गर्नेमा लक्ष्मी उन्नति फण्ड पहिलो बनेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

अर्थ सचिवमा मधुकुमार मरासिनी

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं