Saturday, July 24, 2021

देउवा र मोदीबीच फोनवार्ता, समयमै खोप दिने भारतको प्रतिवद्धता

काठमाडौं–प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । फोनवार्तामा मोदीले देउवालाई शुभकामना दिँदै दुई देशीय सम्बन्ध प्रगाढ बनाउने विषयमा कुुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कुराकानीमा भारतले नेपाललाई सिघ्र खोप दिन प्रतिवद्धता जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले पनि शुभकामना आदानप्रदान गरेको उल्लेख गरेकाछन् । उनले नेपाल भारतबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै कोभिड महामारीका विरुद्धसँगै जुध्ने बताएकाछन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं