ओलीका आँखामा नेपाल अझै गद्धार


काठमाडौं –नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल प्रति पार्टी अध्यक्ष केपी शर्मा ओली झनै रुष्ट देखिएकाछन् ।

प्रधानमन्त्रीबाट हटेसँगै बालकोटमा पुगेर नेता नेपाललाई गद्धारी गरेको आरोप लगाएका ओलीले सोमबार सम्पन्न केन्द्रीय कमिटीको बैठका नेता नेपालको आवश्यकता पार्टीका नभएको बताए ।

उनले वरिष्ठ नेता नेपाल कम्युनिष्ट आन्दोलनक गद्दार भएको केन्द्रीय कमिटी बैठकमा पनि दोहोराए । उनले नेता नेपालले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेकोे आरोप लगाउँदै पार्टीमा आउन चाहने अरूलाई स्वागत गरिने तर माधव नेपाललाई यस पार्टीमा स्वागत नगरिने बताए ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं