Saturday, July 24, 2021

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई दिएकाछन् । मोदीले प्रधानमन्त्री देउवाले विश्वासको मत पाएको केही क्षणमा ट्विट गर्दै बधाई दिएका हुन् ।

बधाई सन्देशमा उनले देउवाको कार्यकालमा दुई देशको सम्बन्ध अझै प्रगाढ हुने बताएको छन् । नेपाल र भारतको अद्वितिय सम्बन्ध र नागरिक स्तरको सम्बन्ध अझै कसिलो हुने उल्लेख गरेकाछन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं