ओली समर्थित पूर्वमन्त्री आलेको भोट देउवालाई

काठमाडौं–पूर्व वन मन्त्री प्रेम आलेले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाछन् । एमालेमा ओली समूहका मानिने आलेले देउवालाई विश्वासको मत दिएका हुन् ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं