Saturday, July 24, 2021

एउटै जसपा छुट्टियो सत्तापक्ष र प्रतिपक्षमा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का ३४ सांसद मध्ये १९ जना सांसदले प्रधानमन्त्री शेर बहादुर देउवाले आज लिन लागेको विश्वासको मतको पक्षमा मत दिने निर्णय समेत गरेकाछन् ।

त्यतिमात्र हैन आइतबार चलिरहेको प्रतिनिधि सभाको बैठकमा मत दिने समूह सत्ता पक्षको लाइनमा बसेको छ । बाँकी महन्थ ठाकुर लगायतका सांसद प्रतिपक्षको लाइनमा बसेका छन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं