जब प्रधानमन्त्रीले बाटैमा मौन धारण गरे……


काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको आठौं अधिवेशनको पहिलो बैठक सुरू गरिसकेका थिए । उनले आफ्नो मन्तव्य राख्दै सहीदको संझनामा १ मिनेट मौन धारणा गर्न आग्रह गरे ।

त्यति बेलासम्म भित्र नआइपुगका प्रधानमन्त्री शेर बहादुर देउवा एक्कासी भित्र पसे । मौन धारणको अवधि सुरु भइसकेको थियो । प्रधानमन्त्री आफ्नो आसनमा पुगिसकेका थिएनन् ।

प्रधानमन्त्री देउवा प्रतिपक्षको पंक्ति अगाडि आएर टक्क अडिए र मौन धारण गरे ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं