Wednesday, August 4, 2021

राससले प्रधानमन्त्री देउवालाई ओली देखे पछि…..

काठमाडौं–सरकारी संचार माध्यम राष्ट्रिय समाचार समिति (रासस) ले नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओली गएको समाचारा लेखेको छ ।

राससले प्रधामन्त्री शेर बहादुर देउवा कांग्रेस संसदीय दलको बैठकमा बोल्दै गरेको तस्विरको क्याप्सनको शिर्षकमा प्रधानमन्त्री ओली भनेर लेखेको छ ।

राससले अहिले शिर्षक सच्याएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं