Saturday, July 24, 2021

नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक भोलि

काठमाडौं–नेकपा माओवादी केन्द्रले आइतबार संसदीय दलको बैठक बोलाएको छ।

संसदीय दलको बैठक आइतबार बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको र बैठक बानेश्वरमा बस्ने प्रमुख सचेतक देव गुरूङ जानकारी दिए ।

बैठकमा आइतबार देखि सुरू हुने संसद अधिवेशनको सन्दर्भमा छलफल हुने उनले जानकारी दिए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं