Monday, August 2, 2021

शासकको अनुहार फेरिदाँ जनताको आशा भरोसा पनि बढ्न जान्छ : ज्ञानेन्द्र शाह

काठमाडाै‌‌ – नयाँ सरकार गठन संगै पुर्वराजा ज्ञानेन्द्र शाहले नवन्यूक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई सल्लाह दिएका छन् । उनले ट्विटर मार्फत सत्ता परिवर्तन संगै जनताको आशाहरु पलाएर जाने उल्लेख गरेका छन् । तर जनताले आश गरे जस्तो कहिले पुरा नभएकाे र शासकको मुल कर्तव्य जनताको हित तिर केन्द्रीत हुन जरुरी रहेकाे उनकाे भनाइ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं