Wednesday, August 4, 2021

प्रधानमन्त्री देउवा र चारमन्त्रीले लिए सपथ (फोटो फिचर)

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री देउवासँगै चार जना मन्त्रीले पनि आजै सपथ लिएकाछन् ।

मन्त्रीहरू कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बनेका हुन् । खाँण गृहमन्त्री र कार्की कानुनमन्त्री बनेकाछन् ।

यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसालले सपथ लिएका छन् । उनीहरू क्रमश अर्थ र ऊर्जामन्त्री बनेकाछन् । (फोटो : प्रदिपराज वन्त रासस)

Leave a Reply

ताजा खबर

यो पनि पढौं