Sunday, August 1, 2021

प्रधानन्यायाधीशको पुत्ला जलाइयो

काठमाडौं– सरकार समर्थित युवाहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाएका छन् ।

प्रतिनिधि सभाको पुनःस्थापना गर्दै कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेशको विरोधमा उनीहरूले विरोध जनाएका हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं