Sunday, August 1, 2021

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेकी छिन् । आज (सोमबार) राती १२ बजे देखि लागुहुने गरि राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को आज (सोमबार) को बैठकले गरेको सिफारिसको आधारमा बजेट अन्त्य गरेकी हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं