सेटिङको फैसला मानिन्न : नेता बस्नेत

काठमाडौं– नेकपा एमाले नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलालाई असंबैधानिक फैसला भन्दै त्यसको विरोधमा उत्रने बताएका छन् ।

उनले आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको, निर्दलीय शासन व्यवस्थाको पुन बिजारोपण भएको दिन भएको बताएकाछन् ।

व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाममा सेटिङमा केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको भन्दै उनले देश राजनैतिक द्वन्दमा प्रवेश गरेको बताएकाछन् । उनले सर्वोच्चको परमादेश मान्न नसकिने बताएकाछन् ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं